१५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएकाे छ । ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा आयोजना भएको सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो … Continue reading १५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन